सुचना, समाचार र मनोरन्जन
Sarangi

सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

काठमाडौं /

भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । विद्युतीय सिगरेट {भेप} मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो {सीआईबी} ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धाान थालेको हो ।

Leave A Reply

Your email address will not be published.