पोखरा /
सुजल डेरीको सफल सादा दही पोखरा बजारमा उपभोक्ताको लागी उपलब्ध भएको छ।
सफल सादा दही चिनी रहित हो, जुन प्रशोधित दूधबाट नवीनतम होमोजेनाइजेसन र पाश्चराइजेशन प्रविधिबाट उत्पादन गरिन्छ। सफल सादा दहीमा ल्यटिक कल्चरको प्रयोग गरि बाक्लो र क्रिमयुक्त बनाइन्छ जस्ले गर्दा क्रिमि र टेस्टी हुन्छ ।
सफल सादा दही स्वस्थ र पौष्टिकताले भरिपुर्ण छ। सफल सादा दहीमा कुनै अतिरिक्त चिनी छैन। सफल सादा दही नियमित उपभोक्ता, स्वास्थ सचेत व्यक्तिहरू, मधुमेह रोगी र गुलियो कम मनपराउने व्यक्तिहरुका लागी एक्दम उतम छ। सफल सादा दहीले पाचन शक्ति बढाउछ, रगतमा चिनीको मात्रा कायम राख्छ र सङसँगै वजनलाई पनि सन्तुलित राख्न मदत पुराउँछ।
सफल सादा दहीबाट नेपाली संस्कृतिमा प्रचलित स्वादिष्ट परिकारहरू जस्तै लस्सी, चुकौनी, सिर्कनी, राइता बनाउन सकिन्छ । सफल सादा दहि स्वस्थ र टेस्टि भएकाले यसको सेवन गरी आन्द लिन सकिन्छ ।
सफल सादा दही बजारमा ५०० एम एल पाउच रु ८५, १ र २ लिटर (TUB) रु १०० र १ लिटर टब (TUB) रु १९० मा उपलब्ध छ । सफल सादा दहीले पोखराका उपभोक्ताको सादा दहीको आवश्यकतालाई पुर्णरूपमा पुरा गर्छ भन्ने कुरामा कम्पनी विशषत्व छ ।