सुचना, समाचार र मनोरन्जन

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं /

नेकपा {माओवादी केन्द्र} संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

Gokarna Karki

आज जारी संसदीय दलको बैठकमा बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.