सुचना, समाचार र मनोरन्जन

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडक खण्ड खुल्यो

काठमाडौ/

पहिरोका कारण बिहान बन्द रहेको पृथ्वी राजमार्ग खुलेको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोलाको बिचमा पहिरो खसेपछि आज बिहान सडक बन्द भएको थियो ।

Gokarna Karki

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जानकारी दिनुभयो । बाटो खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।

Leave A Reply

Your email address will not be published.