सुचना, समाचार र मनोरन्जन

लेखनाथ उद्योग वाणिज्य संघका सदस्यबीच महिला र पुरुष दौड प्रतियोगिता हुदै

पोखरा /

लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरु बीच दौड प्रतियोगिता २०८१ हुने भएको छ ।

Gokarna Karki

संघका सदस्यहरु बीचको सम्बन्ध प्रगाढ बनाउने उद्धेश्यले महिला र पुरुष दौड प्रतियोगिता हुन लागेको हो । आउँदो असार १९ गते बुधवार प्रतियोगिता हुने संघले जनाएको छ ।

भण्डारढिक चौरदेखि महोत्सवस्थल तालपोखरा तालचोकसम्म दौड प्रतियोगिता हुने बताइएको छ । प्रतियोगिता विहान साढे ६ वजेबाट सुरु हुने संघले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.