सुचना, समाचार र मनोरन्जन
Sarangi

गुल्मीमा विषालु च्याउ खाँदा तीन जना बिरामी

गुल्मी/

विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । च्याउ खाएर ईस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन् ।

तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.