सुचना, समाचार र मनोरन्जन

एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक

काठमाडौँ /

परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा {एसइई}को पुरक परीक्षा {ग्रेड वृद्धि}को समय तालिका सार्वजनिक गरेको छ ।

Gokarna Karki

कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।

Leave A Reply

Your email address will not be published.