सुचना, समाचार र मनोरन्जन

सरकारले धानको समर्थन मूल्य तोक्यो

काठमाडौँ/

सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।

जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ पैसा र मध्यम धानको रु ३५८०.६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.