सुचना, समाचार र मनोरन्जन
Sarangi

लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ/

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा ९२० बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसदको दुवै सदन ९प्रतिनि सभा र राष्ट्रिय सभा०बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

Leave A Reply

Your email address will not be published.