सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

काठमाडौँ/

राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् । उनले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Gokarna Karki

संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश भएका विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमणीकरण गरेको भट्टराईले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.