सुचना, समाचार र मनोरन्जन

सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ /

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् ।

Gokarna Karki

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन् ।

उनले सम्बोधनका क्रममा अनलाइनमार्फत सेवा प्रवाह गर्ने, सन्तुलित परराष्ट्र सम्बन्धमा जोड दिने, जनतामा आशा जगाउने काम गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.