सुचना, समाचार र मनोरन्जन

तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार: रवि लामिछाने

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}का सभापति तथा संसदीय दलका नेता र रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीबाटै राजनीतिक व्यवस्था खतरामा परेको बताउँदै अरुमाथि आरोप नलगाउन बताए ।

प्रमुख तीन दलबाहेकका दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ । उनले कांग्रेस, एमाले र माओवादीबाहेकका दलप्रति संसद अनुदार बनेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.