सुचना, समाचार र मनोरन्जन

मदन पुरस्कारका लागि पाँच कृति छनौट

काठमाडौं /

मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ।

Gokarna Karki

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन।

कृतिहरू छनौट गरेको जानकारी दिएको छ। यी मध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.