सुचना, समाचार र मनोरन्जन

‘आगन’को दोस्रो आउटलेट पोखराको मुख्यबजार सृजनाचोकमा

आगनले पोखरामा आफ्नो छुट्टै पहिचान बनाएको छ। पहिचान संगै हामी ग्राहकको स्वास्थ्य र समयअनुसार हिड्नुपर्ने भएकाले पनि नया स्वरुप अनुरुप ले-आउट संचालनमा ल्याएको क्षेत्रीले बताए ।

पोखरा /

भेजेनरी पारखिहरुका लागि चर्चित रेष्टुरेन्ट आगनले आफ्नो दोस्रो आउटलेट पोखराको मुख्यबजार सृजनाचोकमा सुरुवात गरेको छ।

बिगत लामो समय देखि व्यस्त सडक न्युरोडमा संचालित आगनले आफ्नो बढ्दो माग र समय अनुरुप परिबर्तन हुदै  सृजनाचोकमा नया शाखा बिस्तार गरेको आगन रेष्टुरेन्टका संचालनक देब क्षेत्रीले बताए ।

आगनले पोखरामा आफ्नो छुट्टै पहिचान बनाएको छ। पहिचान संगै हामी ग्राहकको स्वास्थ्य र समयअनुसार हिड्नुपर्ने भएकाले पनि नया स्वरुप अनुरुप ले-आउट संचालनमा ल्याएको क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार रेष्टुरेन्टमा १०० प्रतिशत खाना- खाजाका सबै प्रकार भेज उपलब्ध हुने छ। भेज खाने ग्राहकको लागि आगन रोजाइमा परेको पनि उनले जनाए ।

आगनले बिशेषत: नेपाली र भारतिय परिकार पस्कदै आएको छ। आगनमा आन्तरिक पर्यटक संगै बिदेशी पर्यटक पनि धेरै मात्रामा आउने संचालक क्षेत्रीले बताए । हाल भारतिय पर्यटक संख्यात्मक रुपमा धेरै आउने गरेको क्षेत्रीको भनाई छ।

नया आउटलेट संगै आफुहरु सम्पूर्ण ग्राहक र नागरिकको स्वास्थ्यमा पनि ख्याल गर्ने गरेको पनि क्षेत्रीले बताए । निकट भविष्यमै पोखराको मुख्य बजारमा आगनको शाखा बिस्तार गर्ने योजना रहेको क्षेत्रीले उद्घोष गरे।

क्षेत्रीले रेष्टुरेन्टले व्यावासाय मात्र नगरी समाज प्रति उत्तरदायी हुँदै अगाडी बढ्ने पनि जनाए । एउटा रेष्टुरेन्टले दसौंको संख्यामा रोजगारी सृजना गर्छ भने यस्ता खालको व्यावासायलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने बताए । उनले आगनलाई सबैको खाजाको गन्तव्य बनाउने पनि जनाए ।

Leave A Reply

Your email address will not be published.