पोखरा/
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पूर्व महासचिव अर्जुन पोखरेलको नेतृत्वमा उम्मेद्वारी घोषणा गरिएको छ ।
जसमा अध्यक्षको उम्मेद्वारमा अर्जुन पोखरेल, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उपाध्यक्ष (उद्योग) दिनेश बास्तोला, उपाध्यक्ष ९वाणिज्य० बलराम आचार्य, महासचिव शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइराला छन् ।
संघको ७०औँ वार्षिक साधारणसभा तथा ३५औँ अधिवेशन भदौ २८ र २९ गते हुने भएको छ ।