सुचना, समाचार र मनोरन्जन
Sarangi

भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने

काठमाडौँ/

यस वर्ष २८ कात्तिक ९१५ नोभेम्बर०का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ ।

सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जानकारी गराएको छ । अहिले पर्यटक आगमन बढी हुने मौसम हो । पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन् ।

 

Leave A Reply

Your email address will not be published.