सुचना, समाचार र मनोरन्जन
Sarangi

सुन चाँदीको भाउ आज स्थिर

काठमाडौँ/

आज सुनचाँदीको भाउ स्थिर रहेको छ । आज सुनको भाउ अस्ति शुक्रवारको जस्तै तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज स्थिर छ । चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.