सुचना, समाचार र मनोरन्जन

उच्च पहाडी र हिमाली क्षेत्रमा ३ दिनसम्म हिमपातको सम्भावना

काठमाडौँ/

पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रको मौसम बदली भएको छ ।आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली भएको हो । उच्च पहाडी तथा हिमाली भू(भागका एकरदुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Gokarna Karki

आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा हिमपात हुने र सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपात हुने पूर्वानुमान छ ।

उच्च पहाडी तथा हिमाली भू(भागमा तापक्रम घटिरहेकोले सतर्कता अपनाउन महाशाखाले सचते गराएको छ ।

Leave A Reply

Your email address will not be published.