विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो। भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि लगानी नबढेकोप्रती पूर्वगर्भनरको चासो
- बेनी-मालढुंगा सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने
- नीता र हरिहरलाई हलमै दर्शकले मागे ‘ह्रस्व दीर्घ’को सिक्वेल
- सौरभ चौधरीको ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित,एक्सनमा उत्रिदै विपिन
- अभिनेत्री प्रमिलालाई प्रश्न : ‘अग्निदहन’को भूमिकामा तपाईंका लागि कत्तिको चुनौतिपूर्ण रह्यो ?
- सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी
- फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा रिलिज
- उपनिर्वाचनका लागि उत्साहजनक रूपमा उम्मेदवारी दर्ता
- उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा
- पदमार्गले पर्यटकीय गाउँमा परिणत हुँदै टिकोट
प्रेम र मिलनले ल्याए ‘जमाना छ मोबाइलको’ ( भिडियो )
काठमाडौं :
गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।
गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्। पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।