सुचना, समाचार र मनोरन्जन
Sarangi

साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकालाई ६-० ले हरायो

काठमाडौं/

साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो ।

अतिरित्त समयमा रश्मी केसीले गोल गर्दै नेपाललाई ६–० कै जित दिलाइन् ।

Leave A Reply

Your email address will not be published.