सुचना, समाचार र मनोरन्जन

गीत ‘मायालु’ : प्रेम, बिछोड र त्यसले निम्त्याएको पिडाको भाव

काठमाडौं :

सारिका घिमिरेको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘मायालु’ : प्रेम र बिछोडले निम्त्याएको पिडाको भाव सारिका घिमिरेको ‘मायालु’ सार्वजनिक काठमाडौं : कुनै समय नेपाली सिने क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाएकी सारिका घिमिरेले गायिकाका रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छिन् ।

Gokarna Karki

उनै घिमिरेको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘मायालु’ सार्वजनिक भएको छ ।गीतले प्रेम, बिछोड र त्यसले निम्त्याएको पिडाको भाव बोल्छ । भिडियोमा घिमिरे आफैँ फिचर्ड छिन् । एक दर्जनभन्दा बढी सिनेमामा र तीन दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी घिमिरे पछिल्लो समय गायिकाका रूपमा पनि ख्याती कमाउँदै आएकी छिन् भने घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।

रवि कार्कीको निर्देशन रहेको भिडियोमा सविन लिम्बुको एरेञ्ज र पवन रानाभाट्टको मिक्सिङ/माष्टरिङ रहेको छ।ज्ञानकुमार कट्टेलको छायाँकन रहेको भिडियोमा दिपिन बस्नेतको सम्पादन छ। गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

Leave A Reply

Your email address will not be published.