तीन फिल्म हिट भएपछि ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली,मङ्सिर दोस्रो साताबाट छायांकन
काठमाडौं :
प्रदर्शनरत फिल्म ‘पुर्णबहादुरको साराङ्गी’की अभिनेत्री अञ्जना बराइली नयाँ फिल्ममा अनुबन्ध भएकी छन्। मङ्सिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली फिल्म ‘डोरी’मा बराइली अनुबन्ध भएकी हुन्।
यसअघि उनले प्रमुख भूमिकामा अभिनय…