सुचना, समाचार र मनोरन्जन
IVF New Banner
Browsing Tag

कविता आले

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा यसरी छल्कियो दयाहाङ र मिरुनाको प्रेम

काठमाडौं : यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिन्जुरी’गीत सार्वजनिक गरेका हुन्। प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता…

‘घर ज्वाईं’ बसे दयाहाङ,क्यामेरा पूजा गर्दै सुरु भयो सुटिङ

काठमाडौं : चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो। अनिल बुढामगरको निर्देशन रहेको…

‘गोर्खा वारियर’को ट्रेलरले दियो हलिउड फिल्मको झल्को

काठमाडौं : काठमाडौंमा बिहिबार फिल्म ‘गोर्खा वारियर’को भव्य टिजर रिलिज गरिएको छ। आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने तयारीमा रहेको फिल्मको टिजर रिलिज गरिएको हो। मिलन चाम्सले निर्देशन गरेको फिल्मको २ मिनेट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा…

कमेडी, मित्रता, प्रेम र सामाजिक कथाले भरिपुर्ण ‘हात्तीछाप’को ट्रेलर

काठमाडौ : यहि माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलरलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको हो। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा…

फागुन ११ बाट नेपालमा रिलिज हुँदै मिलनको ‘गोर्खा वारियर’

काठमाडौं : बेलायतमा ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि यसको…

दया र उपसनाको अभिनित ‘मायालु’ गीतलाई ९ घण्टामा ६८ हजार भ्युज

काठमाडौं : दयाहाङ राई र उपसना सिंह ठकुरी अभिनित फिल्म ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीतलाई दर्शकले ९ घण्टामा ६८ हजार पटक हेरेका छन्। फिल्ममा समावेश गीत ‘मायालु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म ६८ हजार भन्दा बढि दर्शकले हेरेका छन्।…

तम्मेबुढा अभिनित फिल्म ‘दुई कदम’को टिजर रिलिज

काठमाडौं : उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको…