नीति शाहको फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा
काठमाडौँ :
सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको अफिसियल घोषणा गरेको हो।
कमेडी जनरामा बन्ने फिल्मलाई निर्देशक सुनुवार आफैले लेखेका…