सुचना, समाचार र मनोरन्जन
Browsing Tag

बुद्धि तामाङ

‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर

काठमाडौं : भदौ १ गतेप्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति एक हप्ता अगावै सरेको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति हेरफेर गर्दै साउन २५ गतेलाई तोकेको हो। राजु गिरीको निर्देशनमा निर्माण भएको यस फिल्मका प्रमुख…

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा यसरी छल्कियो दयाहाङ र मिरुनाको प्रेम

काठमाडौं : यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिन्जुरी’गीत सार्वजनिक गरेका हुन्। प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता…

एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर…

काठमाडौं: महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट…

‘घर ज्वाईं’ बसे दयाहाङ,क्यामेरा पूजा गर्दै सुरु भयो सुटिङ

काठमाडौं : चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो। अनिल बुढामगरको निर्देशन रहेको…

कमेडी, मित्रता, प्रेम र सामाजिक कथाले भरिपुर्ण ‘हात्तीछाप’को ट्रेलर

काठमाडौ : यहि माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलरलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको हो। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा…

‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक : पश्चिमका मेलामहोत्सवमा पुगे सौगात मल्लदेखि कमलमणि नेपाल

काठमाडौं : आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक भइरहेको छ। यति बेला फिल्मका कलाकारहरु देशका विभिन्न स्थानमा भइरहेको मेला महोत्वमा पुगेर फिल्मबारे जानकारी दिइरहेको छन्। यस फिल्ममा मुख्य अभिनेता…

दया र उपसनाको अभिनित ‘मायालु’ गीतलाई ९ घण्टामा ६८ हजार भ्युज

काठमाडौं : दयाहाङ राई र उपसना सिंह ठकुरी अभिनित फिल्म ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीतलाई दर्शकले ९ घण्टामा ६८ हजार पटक हेरेका छन्। फिल्ममा समावेश गीत ‘मायालु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म ६८ हजार भन्दा बढि दर्शकले हेरेका छन्।…

फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

काठमाडौं : नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ ।…

‘नम्बरी सुन’ को ‘तिमी बर म पीपल’

काठमाडौ : आगामी माघ १९ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने शब्द संगीत अर्जुन पोखरेलकोछ । त्यस्तै गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश…

‘अन्जिला’को ‘ईन्ड क्ल्याप’, सह-निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार

काठमाडौँ : नेपाली चलचित्र 'अन्जिला'को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक…