सुचना, समाचार र मनोरन्जन
jaar
Browsing Tag

बेनिशा हमाल

कहिले बार बिर्सिन्छुमा हट रेखा थापा

काठमाडौं : यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीतको भिडियोमा…

डाक्टर सुनिल शर्माले दिए रेखा थापाको फिल्म‘उपहार’लाई शुभकामना

काठमाडौं : फागुन २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘उपहार’को खुबै चर्चा छ। फिल्मको पोस्टरदेखि ट्रेलरसम्मले चर्चा पाएको छ। यो फिल्मलाई शुभकामना र बधाई दिनेको ओइरो लागि रहेको अवस्थामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली…

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौं : यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि…

फिल्म ‘उपहार’को शिर्ष गीत ‘हेरेको छैन’मा अडियो र भिडियो पक्ष बलियो

काठमाडौं : फिल्म ‘उपहार’को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तिब्र पारिरहेका छन्। आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक गरिएको छ। रविन भुसालको स्वर,…

कमेडी, मित्रता, प्रेम र सामाजिक कथाले भरिपुर्ण ‘हात्तीछाप’को ट्रेलर

काठमाडौ : यहि माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलरलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको हो। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा…

‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक : पश्चिमका मेलामहोत्सवमा पुगे सौगात मल्लदेखि कमलमणि नेपाल

काठमाडौं : आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक भइरहेको छ। यति बेला फिल्मका कलाकारहरु देशका विभिन्न स्थानमा भइरहेको मेला महोत्वमा पुगेर फिल्मबारे जानकारी दिइरहेको छन्। यस फिल्ममा मुख्य अभिनेता…

दया र उपसनाको अभिनित ‘मायालु’ गीतलाई ९ घण्टामा ६८ हजार भ्युज

काठमाडौं : दयाहाङ राई र उपसना सिंह ठकुरी अभिनित फिल्म ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीतलाई दर्शकले ९ घण्टामा ६८ हजार पटक हेरेका छन्। फिल्ममा समावेश गीत ‘मायालु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म ६८ हजार भन्दा बढि दर्शकले हेरेका छन्।…

फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

काठमाडौं : नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ ।…

पूजा शर्माको पारिश्रमिक ५० लाख ?

काठमाडौं : नेपाली फिल्मको महँगी हिरोइन्का रुपमा रहेकी पूजा शर्माले आफुल रेखा थापाको फिल्मबाट ५०लाख लिएको चर्चा गरेकी छन्। उनले एक युटुब च्यानलमा अन्तरवार्ता दिनेक्रममा हिरोहरुले मात्र पचास लाख लिने गरेकोमा आफुले पनि रेखाको फिल्मबाट पचाल…