सुचना, समाचार र मनोरन्जन
Browsing Tag

रवीन्द्र झा अर्जुनजंग शाही

‘महाजात्रा’ जोडी : विपिन र वर्षासँगै दिव्य र गौमाया

काठमाडौं : प्रणय दिवसको सप्ताह सुरू भईसकेको छ । फेब्रुअरी १४ मा मनाइने दिवसको सुरुआत सात दिन अगाडि नै हुने गर्छ। माया गर्नेहरूले यसलाई विभिन्न रुपमा सप्ताह अगाडि नै मनाउने गरेका छन् । सोही सन्दर्भ पारेर फिल्म ‘महाजात्रा’ का निर्देशक प्रदीप…