सुचना, समाचार र मनोरन्जन
Auto
Browsing Tag

विजय बराल

फिल्म ‘अगस्त्यः च्याप्टर १’ शनिबारबाट ५१ दिन पुरा

काठमाडौं :  गतवर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको छ । फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश…

तेस्रो हप्तामा ‘अगस्त्य च्याप्टर १’ : दर्शक भन्छन्- फिल्म गज्जब लाग्यो

काठमाडाैं : दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ। दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले दोस्रो हप्ताको शोलाई यथावत् राख्दै तेस्रो सातामा प्रवेश गरेको हो । प्रदर्शनकै दिनदेखि दर्शकको…

फिल्म ‘यो मन त मेरो नेपाली हो’मा भारत देखि जर्मनीसम्मका कलाकार

काठमाडौं : फिल्म ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन सुरु भएको छ। आठ देशका कलाकारहरुलाई लिएर निर्माण टिमले दोस्रो चरणको छायांकन थालेको हो। फिल्ममा भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रिका…

एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर…

काठमाडौं: महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट…

दर्शकले रुचाए  ‘अगस्त्य च्याप्टर १’ , भन्छन्– को हो गणेश ?

काठमाडौं : शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ। फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गर्न सफल भएको ‘अगस्त्य’ले रिलिज भएसँगै दर्शकलाई चासोसँगै थप…

अगस्त्य च्याप्टर १’को अग्रीम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५९ शो

काठमाडौं : यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ। फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन्। सौरभ चौधरी निर्देशित फिल्मलाई…

दया र दीया फिल्म ‘दयारानी’को चर्चाले दंग

काठमाडौं : यतिबेला फिल्म बजारमा अभिनेता दयाहाङ राई,अभिनेत्री दीया पुन अभिनित फिल्म ‘दयारानी’को चर्चा छ। फिल्मले आफुबाट बच्चा नहुने भएपछि श्रीमानलाई अर्को विवाह गर्न जुन दबाब श्रीमतीले दिएकी छन्। केहि दिन अघि सार्वजनिक भएको फिल्मको ट्रेलर…

‘अगस्त्य’को टिजरमा सौगात र नाजिरको एक्सनको चर्चा

काठमाडौं : आगामी फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ । । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । टिजरमा फिल्मका मुख्य अभिनेता सौगात मल्ल र नाजिर हुसेनलाई…

‘अगस्त्य’ मा मलिका महत बनिन् चाँदनी

काठमाडौं : फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ । फिल्मका मुख्य अभिनेताद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो । यसैबिच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिनपछि…

फिल्म ‘अगस्त्य’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं : वर्षकै प्रतिक्षित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो। यो फिल्मलाई…