सुचना, समाचार र मनोरन्जन
Browsing Tag

मलिका महत

फिल्म ‘अगस्त्यः च्याप्टर १’ शनिबारबाट ५१ दिन पुरा

काठमाडौं :  गतवर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको छ । फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश…

तेस्रो हप्तामा ‘अगस्त्य च्याप्टर १’ : दर्शक भन्छन्- फिल्म गज्जब लाग्यो

काठमाडाैं : दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ। दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले दोस्रो हप्ताको शोलाई यथावत् राख्दै तेस्रो सातामा प्रवेश गरेको हो । प्रदर्शनकै दिनदेखि दर्शकको…

दर्शकले रुचाए  ‘अगस्त्य च्याप्टर १’ , भन्छन्– को हो गणेश ?

काठमाडौं : शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ। फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गर्न सफल भएको ‘अगस्त्य’ले रिलिज भएसँगै दर्शकलाई चासोसँगै थप…

अगस्त्य च्याप्टर १’को अग्रीम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५९ शो

काठमाडौं : यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ। फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन्। सौरभ चौधरी निर्देशित फिल्मलाई…

‘अगस्त्य’ मा मलिका महत बनिन् चाँदनी

काठमाडौं : फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ । फिल्मका मुख्य अभिनेताद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो । यसैबिच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिनपछि…

नाटक ‘पगला घोडा’मा अभिनेत्री मलिका महतको चार भुमिका

काठमाडौं : अभिनेत्री मलिका महतले पहिलो पटक रंगमञ्चमा अभिनय गरिरहेकी छन्। मण्डला नाटकघरमा उनले पहिलो पटक ‘पगला घोडा’मा अभिनय गरेकी हुन्। स्कूल कलेज पढ्दको समयमा नाटक गर्दै फिल्म नगरीमा प्रवेश गरेकी मलिकाले आफुलाई अभिनयमा थप निखारता ल्याउन…

पुस १२ गतेबाट माघ ६ गते सम्म मण्डला नाटक घरमा `पगला घोडा´मञ्चन हुने

काठमाडौं : पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको…