सुचना, समाचार र मनोरन्जन

एल. ए. की सृष्टि हस्तलेखनमा प्रदेश सर्वोत्कृष्ट

कास्की,कसमस एजुकेशनल ट्रेनिङ तथा रीसर्च सेन्टर काठमाडौंद्धारा आयोजित गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता–२०८० मा लक्ष्मी आवासीय मा. वि. एल. ए. छात्रा सृष्टि आचार्यले उत्कृष्ट हस्तलेखन अवार्डका साथै स्वर्णपदक प्राप्त गरेकी छन् ।

Pach Pandav

असोज महिनामा भएको कार्यक्रममा लाई सम्बोधन गर्दै बिद्याले ले दैनिक गरिने बिहानी प्राथनाको समयमा उत्कृष्ट छात्रा सृष्टि आचार्य लगायत यस विद्यालयका सम्पूर्ण सहभागीहरुलाई विद्यालयका प्राचार्य डा. विश्व युधिर पौडेल र निर्देशक शालिकराम अधिकारीले खादा र टीका लगाई सम्मान गरेका थिए । उक्त प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाका विद्यार्थीहरु सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.