सुचना, समाचार र मनोरन्जन

‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीतमा नेपाली कलाकार

काठमाडौं :

अभिनेता राज गजमेर निर्देशित रोमासन्टक म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीतमा सन्तोष सुनारको शब्द, सगीत रहेको छ भने सुनारलाई स्वरमा गायिका सुरक्षा सेन्चुरीले साथ दिएकी छन्।

भिडियोमा बिगत लामो समय देखि जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेका हरी पाण्डे र मोडल मोनिका बुढाथोकीले अभिनयमा गरेका छन्।

राजिव समरको कोरियाग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो प्रेम लामाले खिचेका हुन् ।

Leave A Reply

Your email address will not be published.