सुचना, समाचार र मनोरन्जन

नाजिर हुसेनदेखि अनमोल केसीसम्मले लगाए भाइटीका

काठमाडौं  :

अभिनेता अनमोल केसी,दीपाश्री निरौलादेखि चर्चित कलाकारहरुले भाइटीका ग्रहण गरेका छन्। तिहारको अन्तिम दिन शनिबार साधारणसँगै कलाकारहरुले भाइटीका लगाएका हुन्। अभिनेत्री तथा निर्देशक दीपाश्रीले दिदीबैनीसँग भाइटीका लगाएकी छन्।

अनमोल केसी,नाजिर हुसेन,वर्षा शिवाकोटी लगायत दर्जनौ कलाकारहरुले आफ्ना दाजुभाइ र दिदीबहिनीले एकापसमा माला र टीका लगाउँदै भाइटीका सेलिव्रेसन गरेका छन्। उनीहरुले भाइटीका लगाएका तस्विरहरु तथा भिडियोहरु सामाजिक सञ्जालमा राखेका छन्।

उनीहरुले भाइटीकापछि सामाजिक संजालबाट तस्वीर र भिडियो सेयर गर्दै तिहारको शुभकामना समेत दिएका छन्। जुन तस्विर निम्नानुसार छन्।

  

Leave A Reply

Your email address will not be published.