सुचना, समाचार र मनोरन्जन

पोखरा विमानस्थलबारे संसदीय समितिमा छलफल हुदैँ

पोखरा/

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक केहीबेर अघि सुरु भएको हो।

आजको बैठकमा लेदा समितिको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुँदैछ । त्यस्तै, बैठकमा उजुरी तथा बेरुजु छलफलको प्रगतिबारे पनि छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.