काठमाडौं :
पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘एउटा नाता टुटेपछि’ को भिडियो सार्वजनिक भएको छ । शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत, राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ।
एलिना चौहानको वास्तविक कथामा आधारित भनिएकोे गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन,नबिन घर्ती मगरको सम्पादन, शंकर बिसीको निर्देशन रहेको छ भने गीतको भिडियोलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
https://youtu.be/STUpstZzesQ?si=f3eJxanwXcrZOXQd