सुचना, समाचार र मनोरन्जन

बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदलाई ह्वीप

काठमाडौँ,

नेकपा एमालेले आउँदो आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकमा भोलि बजेट पारित गर्ने कार्यसूची छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले सबै सांसहरूलाई बैठकमा अनिवार्य उपस्थित भई बजेटको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन ।

Leave A Reply

Your email address will not be published.