सुचना, समाचार र मनोरन्जन

लघुवित्तको लाभांश वितरण गर्ने सीमा पुनरावलोकन हुने

काठमाडौँ,

नेपाल राष्ट्र बैंकले लाघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा लगाएको सीमा हेरफेर गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लाभांश वितरणको सीमा खुकुलो बनाउने संकेत गरेको हो ।

हाल लघुवित्तको लाभांश वितरणमा सीमा लगाइएको थियो । आगामी आवको मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्था अनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश ९नगद वा बोनस० वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरेको हो ।

Leave A Reply

Your email address will not be published.