सुचना, समाचार र मनोरन्जन

अनुष्का र रीमा संसदमा, बालेन चर्चामा, सपुत र कोमल सूचीबाट बाहिर

काठमाडौं :

‘मिस नेपाल २०१९’ विजेता अनुष्का श्रेष्ठ र सञ्चारकर्मी रीमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बनेकी छन्। बालेन शाह प्रधानमन्त्री बन्ने दौडमा छन्। 

अन्तर्राष्ट्रिय गायिका र मोडल प्रकाश सपुत तथा कोमल वली समानुपातिक सांसदको सूचीमा अटाउन सकेनन्।अनुष्का संसद्मा मुख्यतः स्वदेशी उत्पादन प्रवर्द्धन र महिला अधिकारमा केन्द्रित रहने बताएकी छन् भने रीमा सामाजिक तथा राजनीतिक विषयमा सक्रिय रहँदै आएकी छन्। 

Leave A Reply

Your email address will not be published.