सुचना, समाचार र मनोरन्जन

यी सात देशमा मात्रै पुनः श्रम स्वीकृति दिइने, कुन कुन देश हुन?

काठमाडौँ,

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) लगायत विभिन्न सात वटा देशमा मात्रै पुन श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गरिने जनाएको छ ।

पछिल्लो समय पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो।

Leave A Reply

Your email address will not be published.