सुचना, समाचार र मनोरन्जन

जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै

जनकपुरधाम र भारतको अयोध्याबिचको धार्मिक यात्रालाई सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

Pach Pandav

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक हप्ता नबित्दै उक्त रेल सेवा व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय रेल्वेले टिकट बुकिङ खुला गरिसकेको छ भने नेपालतर्फ पनि बिहीबार (आज) देखि टिकट बिक्री सुरु गर्न लागिएको छ ।

Leave A Reply

Your email address will not be published.