सुचना, समाचार र मनोरन्जन

पूर्वेली लोकलयमा ‘करुवाको पानी’

काठमाडौं :

पूर्वेली लोक लयमा आधारित मौलिक गीत ‘करुवाको पानी’ को लिरिकल भिडियो जेपिजे इन्टरटेन्मेन्ट युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । पुर्वेको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ।

सार्वजनिक गीतमा शब्द दिपेन्द्र खडका, स्वर तपस्या राई, संगीत बिकाश चौधरी, एरेन्ज बुद्ध स्याङ्वा, सम्पादन प्रेम शर्मा पौडेल, निर्माता किशोर सुब्बा रहनु भएको छ । किशार सुब्बा चलचित्र निर्माता तथा निर्देशक हुनुहुन्छ। गत महिना जेपिजे इन्टरटेन्मेन्टको प्रस्तुती, गायिका तपस्या राईको स्वर र बिकाश चौधरीको संगीतमा ‘टेन्सन भो’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो

Leave A Reply

Your email address will not be published.