Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्योः जनस्वास्थ्य कार्यालय
- अस्करमा छनोट ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) : हात्तीको कथामा मानिसभित्रको ‘जंगल’
- मनोज गुरुङ पर्वतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
- कास्की-१ बाट महाधिवेशन प्रतिनिधिमा इ. सागर मोहन भट्टराईको उम्मेदवारी
- गण्डकी प्रदेश सरकारद्धारा बाढीपहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई रु एक लाख राहत
- कास्की–२ को क्षेत्रीय सभापतिमा सुवास सिग्देलको उम्मेदवारी, सङ्गठन सुदृढीकरण र युवा सशक्तीकरणमा जोड
- भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा, भोलिदेखि गण्डकी–११ सँग अभ्यास खेल
- २६ वर्षीय आशिष सुबेदी कास्की १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मैदानमा
- ‘हिन्दू राष्ट्र’को एजेन्डासहित कांग्रेस महाधिवेशनमा गोकर्ण कार्की
- कास्की २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा व्यवसायी सौगात थापाको उम्मेदवारी
गण्डकी प्रदेश सरकारद्धारा बाढीपहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई रु एक लाख राहत
गण्डकी,
असोजः गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत रु २५ हजार दिने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो ।
बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उहाँले बताउनुभयो । बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ।