सुचना, समाचार र मनोरन्जन

पोखरामा स्कुल बस दुर्घटना, क्षतीको विवरण आउँदै

पोखरा,

Chaka Panja

पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।

कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.