काठमाडौं ।

गायक तथा गीतकार बाबुराम पन्थीको नयाँ नेपाली गीत ‘आमा बाँचिराखे’ सार्वजनिक भएको छ। आमाप्रतिको माया, सम्मान र भावनात्मक सम्बन्धलाई आत्मसात् गर्ने शीर्षक बोकेको गीत एसएस सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
Trending