वीगन्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा बसका चालकसहित बसमा सवार यात्रुहरुमध्ये ३२ जना घाइते भएका हुन् ।तनहुँ प्रहरीका अनुसार घाइतेहरुको गण्डकी अस्पताल पोखरा र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक, सडक बालकदेखि गायक अशोक दर्जीको जीवनकथा
- छक्का पञ्जा टोलीसँग रमाए गेथेस्बर्गवासी नेपाली
- सरकारले तोक्यो राष्ट्रियसभा सदस्यको निर्वाचन मिति
- मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था
- जेनजी आन्दोलन : प्रहरीका सवारीसाधनतर्फ ५४ करोडको क्षति
- अलैँचीको भाउ प्रतिमन १ लाख रुपैयाँ पुग्यो
- राष्ट्रिय सभामा रिक्त हुने सदस्यको चुनाव माघ ११ गते हुने
- शेयर बजार सामान्य घट्यो, कारोबार रकममा वृद्धि
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
- डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालन गर्ने तयारी
तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते
तनहुँ ।
तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीबजारस्थित ठुलो पहिरोमा आज बिहान ४: ४० बजे बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।