Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
एलिनाको ‘चोर हौ तिमी’गीतको भिडियोमा पुस्कर,श्रृष्टि,बिना
काठमाडौं :
गायिका एलिना चौहानको स्वरमा ‘चोर हौ तिमी’ सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतमा हरि थापाको शब्द संगीतमा तयार पारेका छन्। यस गीतको भिडियो पुष्कर राउत,श्रृष्टि खड्का र बिना राउतले अभिनय गरेका छन्।
सुरेश पाण्डेले निर्देशन गरेको यो भिडियोमा प्रेम, धोका र पारिवारिक सम्वेदनालाई चित्रण गरिएको छ। गीतको भाव अनुसार नै निर्देशकले भिडियो निर्माण गरेका छन्। यस गीतको भिडियोमा बाल कलाकार युवन तिवारीको पनि अभिनय देख्न सकिन्छ।
देव जोरीले छायांकन गरेको भिडियोमा देव महर्जनको द्वन्द छ भने अलिन बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । भिडियोलाई मिरन कुमार पोखरेल निर्माण गरेका हुन्।
Next Post