सुचना, समाचार र मनोरन्जन

जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा : डा. भट्टराई

काठमाडौँ,

पूर्व प्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा भएको बताए ।

उनले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्वहरू वा अल्पज्ञानी जनसाधारणले भन्न खोजे झैँ देश संविधानविहीन, राज्यविहीन शून्यताको अवस्थामा नपुगेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.