सुचना, समाचार र मनोरन्जन

उद्योगहरु देशका मेरुदण्ड हुन संरक्षण गर्नुपर्छः बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले उद्योगहरु देशका मेरुदण्ड भएको भएको बताएका छन । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा रहेका शाहले उदयपुर सिमेन्ट उद्योग सहितको तस्विर सामाजिक सञ्जालमा राखेर यस्तो बताएका हुन।
उनी लेख्छन “उद्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ।”

Chaka Panja

शाहले उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्ने बताएका छन।

Leave A Reply

Your email address will not be published.