सुचना, समाचार र मनोरन्जन

रामकुमार र अमृतको ‘बेलवटम’ रिलिज

काठमाडौं :

एकपछि अर्को गीतको भिडियो दर्शक, श्रोतामाझ पस्कदै आइरहेका लोकप्रिय गायकहरु रामकुमार नेपाली, अमृत भारती, गंगा सोनम र गायिका सञ्चिता नेपालीको स्वरमा ‘बेलवटम’ बोलको दोहरी गीतको भिडियो सार्वजनिक भएको छ।

Protin

अमृत भारतीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा सञ्जीव ठकुरी, दिपेन्द्र सोनम, मिना परियार, यमुना मगर, राजकुमार ठकुरी लगायतको साथमा गायक, गायिका फिर्चड छन्। यसमा सन्तोष तिमल्सिनाको छायांकन, सञ्जीव ठकुरीको निर्देशन रहेको छ।

Leave A Reply

Your email address will not be published.