सुचना, समाचार र मनोरन्जन

पोखरा भाटभाटेनीको आगो अझै नियन्त्रणमा आएन, युवाहरु सडकमा सफाइ गरिरहेका भेटिए

पोखरा,

आन्दोलनकारीले मंगलबार आगो लगाएको पोखराको भाट्भाटेनीको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन नगरपालिका बाट दमकल परिचालन गरिएको छ । आगो तत्काल नियन्त्रणमा नआए वरिपरिका घरलाई पनि असर पार्नसक्ने सम्भावना देखिन्छ ।

त्यस्तै सोमबार र मंगलबार आन्दोलन र आगजनीमा उत्रेका जेनजी आजभने सरसफाइका लागि सडकमा निस्किएका छन । उनिहरु पोकरा ८ को वडा भवन, नगरपालिका तथा भाट्भाटेनी आसपास सफाइमा खटिएका देखिन्छन।

Leave A Reply

Your email address will not be published.