सुचना, समाचार र मनोरन्जन

ज्योतिषि भट्टगुरुले परामर्श दिएका फिल्म एकपछि अर्को हिट हुदैँ, शनिबार पोखरा आउने

पोखरा/

युवा ज्योतिषि भट्टगुरुले बास्तु परामर्श गरेका नेपाली चलचित्रहरुले एकपछि अर्को गर्दै सफलता हात पार्न थालेका छन । नेपाली फिल्म एन्जिला पछि हाल सिनेमा हलहरुमा चलिरहेको मुभी मोहोरलाई नेपाली दर्शकले रुचाएका छन ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा बेनिशा सहित पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ। देउकी कुप्रथा (बाइसे–चौबिसे राज्यको समयमा देवी–देवताको सेवा गर्न बालिका चढाउने प्रचलनको कथालाई केन्द्रमा राखेर बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् । उक्त फिल्ममा ज्योतिष नवराज भट्ट(भट्टगुरु)ले नाम जुराउने देखि फिल्म निर्देशनको लोकेशन छनौट, प्रयोग हुने रङ र मिति समेत तय गरिदिन्छन ।

‘भट्ट गुरु’ झट्ट नाम सुन्दा पाको उमेरको जस्तो सुनिएपनि भर्खर ३० वर्षका उनले देश देखि विदेश सम्मका गरेका भविष्यबाणी मिलाउने गरेका छन । त्यसकारण उनी सबै उमेर समुहका व्यक्तिहरुले चाईएका ज्योतिषि बन्न पुगेका छन ।  युवा अवस्थामै भारतवाट उत्कृष्ट युवा ज्योतिषिको उपाधि जितेका छन भने नेपालबाट पनि ज्योतिष अफ द ईएर बनिसकेका छन । फिल्म क्षेत्रमा मात्र हैन अहिले नयाँ घरको बास्तु, व्यापारी प्रयोजनका लागि ठाउँको छनौट, चीना हेर्नको लागि काठमाडौँ लाजिम्पाट स्थित उनको अफिसमा सेवाग्राहीको उपस्थिती बाक्लो हुने गरेको परिचयलाई बताए । हाल उनलाई स्वदेश तथा विदेशका विभिन्न ठाउँमा बास्तु तथा चिना हेर्नको लागि बोलाउने गरिएको छ । उनले ग्रहाकहरुका चिना हेर्ने मात्र हैन चिना दोष, ग्रहदोष बास्तु दोषको समाधान समेत गर्ने गरेका छन ।

त्यस्तै यहीँ साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा क्षेत्रका नागरीकको चिना,बास्तु हेर्न पोखरा आउन लागेको भट्टगुरुको सचिवालयले जनाएको छ । पोखरा र यस आसपास रहेका बासिन्दाहरुले साउन ३१ गते शनिबारको लागि अग्रिम बुकिङ्ग गर्न सक्नेछन । जसको लागि ९८५१२६२६४२ र ९७६८७२१३१७ नम्वरहरुमा सम्पर्क गर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.